by admin | Apr 22, 2020 | Member Activity
कोरोना भाईरस ९कोभिड १९० विश्व स्वस्थ्य संगठनका अनुसार विश्वमा नै महामारीको रुप लिएको विषय अवगत भएकै कुरा हो । यसको प्रकोप विश्वका सबै जसों देशहरुमा दिन प्रतिदिन बढदै गइरहेको छ। नेपालमा सीमित संख्यामा मात्र यसका संक्रमित भेटिएका छन् तर कुनै पनि बेला यसले भयावह...
by admin | Apr 22, 2020 | Blogs
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आक्रान्त पारिरहँदा शिक्षामा यसले धेरै नै असर पुर्याएको छ । महामारीमा शिक्षाको अधिकार सुनिश्चित गर्न शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) ले सरकारसंग विभिन्न माग राखेको छ । एनसिई नेपालका अध्यक्ष...
by admin | Apr 22, 2020 | Blogs
शैक्षिक संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले तीनै तहका सरकारलाई शिक्षकको पेशागत विकासमा ध्यान दिँदै प्रविधिको प्रयोग गरी दूर शिक्षाका माध्यममा उनीहरुको क्षमता र सीप अभिवृद्धिमा जोड दिन आव्हान दिएको छ । सो अभियानले कोरोना भाइरसको महामारीका...