देशका विभिन्न ३३९ भन्दा बढी राष्ट्रिय, अन्तर्राष्ट्रिय गैह्रसरकारी संघसंस्थाहरु, शिक्षक महासंघ, शिक्षामा क्रियाशील सञ्चार माध्यमहरु तथा अन्य समुदायस्तरमा परिचालित संघसस्थाहरुको राष्ट्रिय सञ्जालका रुपमा कार्यरत शिक्षाका लगि राष्ट्रिय अभियान नेपाल (एनसिई–नेपाल) ले गत पुस ०७, २०७४ का दिन अल्फाहाउस, बुद्धनगर, काठमाडौँमा संस्थाको आठौै साधारण सभा सम्पन्न गरेको छ ।